विश्वकपमा ब्राजिल स्तब्ध: मोरक्कोसँग १–१ को बराबरी, पहिलो खेलमै अंक बाँड्न बाध्य!
3 weeks ago
100
काठमाडौँ : फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिलले पहिलो खेलमै बराबरीमा चित्त बुझाएको छ ।
समूह ‘सी’ अन्तर्गतको खेलमा अफ्रिकन जायन्ट मोरक्कोले ब्राजिललाई बराबरीमा रोकेको हो । न्यू जर्सीस...