विश्वमा चियाको महिमा

1 day ago 166
पूरा विश्वमा चिया निकै लोकप्रिय पेय पदार्थ बनेको छ र यसको इतिहास पनि ज्यादै पुरानो छ। आज पानीपछि सायद चिया नै विश्वभर सबैभन्दा बढी खपत हुने पेय पदार्थ होला। मदिरा सेवन नगर्ने व्यक्तिहरू तथा मदिरा वर्जित मुलुक र समाजमा चियाको महिमा अझ बढी हुन्छ। चीन त...
पुरा समाचार पढ्नुहोस