वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

3 weeks ago 67
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेलसहित सात जनालाई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दायर...
पुरा समाचार पढ्नुहोस