वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक

1 week ago 40

काठमाडौं । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर...

पुरा समाचार पढ्नुहोस