काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै बेरोजगार युवायुवतीबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुलेपछि सम्प...