व्हाट्सएप बिजनेसमा मेटा एआई असिस्टेन्ट, अब साना व्यवसायलाई कन्टेन्टदेखि मार्केटिङसम्म एआईको साथ

3 weeks ago 58
काठमाडौं । व्हाट्सएप बिजनेसमा मेटाले नयाँ एआई बिजनेस असिस्टेन्ट फिचर प्रस्तुत गरेको छ । यो विशेष गरी साना र मध्यम व्यवसायिक प्रयोगकर्ताहरूका लागि हो, जसले आफ्ना व्यवसायसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कामहरू एआईको सहयोगमा सजिलै गर्न सक्नेछन् । मेटा एआ...
पुरा समाचार पढ्नुहोस