काठमाडौँ । सरकारी निर्माण कार्य समयमै सम्पन्न नगरेको आरोपमा एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका...