संकटमा एक, सत्तामा फुट: फेरि दोहोरिँदै वाम एकताको कथा
6 days ago
191
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहितका वामपन्थी दलहरूबीच पुनः पार्टी एकताको चर्चा सुरु भएको छ।
विगतमा एकीकृत भएर पनि नेतृत्वको दम्भ र अहंकारका कारण विभाजित भएका यी कम्युनिस्ट दलका शीर्ष नेताहरू नेतृत्व