काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालमा संग्रहालय क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताएका छन्। नेपालमा संग्रहालयहरूको वर्तमान अवस्था र भावी मार्गचित्र सम्ब...