काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा बैठकमा सरकारका पछिल्ला नीतिगत तथा प्रशासनिक कदमविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको बैठकपछि प्रमुख सचेतक युवराज दुलालले सरकारका समसामयिक निर्णय र गतिविधिबारे विस...