संसदीय समितिलाई प्रधानमन्त्री बालेनको उपेक्षा: प्रतिपक्षी कांग्रेसले गर्‍यो बैठक बहिष्कार

3 weeks ago 66
काठमाडौं। प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक पनि अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीसँग सुकुम्वासी बस...
पुरा समाचार पढ्नुहोस