संसद्‌मा तनाव: प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिएर बाहिरिएलगत्तै प्रतिपक्षीको हंगामा

3 days ago 50
काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर बाहिरिएलगत्तै संसद्‌मा ठूलो विवाद र हंगामा भएको छ । लामो समयदेखिको मागपछि संसद्‌मा उपस्थित भएका प्रधानमन्त्री शाहले प्रत्येक राजनीतिक दलका एक–एक जना...
पुरा समाचार पढ्नुहोस