काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक र जनसरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा विशेष समयको कार्यसूची सञ्चालन भइरहेको छ भने सदस्यहरूले पालैपालो आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। आजको बैठकमा सभा...