ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले पार्टीका प्रतिनिधिसभा सदस्यहरूको संसदीय कौशल र नेतृत्व विकासका लागि दुई दिने विशेष प्रशिक्षण शृङ्खला आजदेखि सुरु गर्दैछ। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने ‘स...