सङ्खुवासभामा ७ प्रहरीसहित १५ जनालाई जन्मकैद फैसला

2 weeks ago 69

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणमा अदालतले १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गा...

पुरा समाचार पढ्नुहोस