काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य पाँचवर्षे सचिव पदको कार्यकाल पूरा गरी मङ्गलवारदेखि अनिवार्य अवकाशमा गएकी छन्। नेपालको निजामती सेवा व्यवस्थाअनुसार सचिवको पाँचवर्षे कार्यकाल पूरा भएपछि उनी अनिवार...