सफा अस्पताल, स्वस्थ नागरिक: स्वास्थ्यमन्त्रीको हातमा कुचो (तस्बिर)

3 weeks ago 79
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सोमबार बिहान देशकै जेठो अस्पताल वीर अस्पतालको आकस्मिक निरीक्षणका साथै सरसफाइ अभियानमा प्रत्यक्ष सहभागी भएकी छन्। अस्पतालको सेवा प्रवाह र वातावरणीय स्वच्छताको अवस्था बुझ्न पुगेकी मन्त्री मेहताले अस...
पुरा समाचार पढ्नुहोस