सभामुख अर्यालले गरे नियमावलीको गलत व्याख्या, प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा मिचियो नियम

3 days ago 44

काठमाडौं। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गर्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरेका छन्।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो बैठकमा प्रधानमन्त्रीले जवाफ दिने व्यवस्था छ...

पुरा समाचार पढ्नुहोस