काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहेको बताएका छन्। शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि संघर्ष, मेहनत र त्...