सम्पत्ति शुद्धिकरण विधेयक हतारमा पास नगर्न सांसद बलावती शर्माको आग्रह

2 days ago 55

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिक...

पुरा समाचार पढ्नुहोस