काठमाडौँ । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा महरले वर्तमान सरकारको १०० दिन अत्यन...