सरकारलाई सहज बनाउन सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रेग्मीको राजीनामा

2 weeks ago 46
काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) का कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। उच्च सरकारी प्रशासन स्रोतका अनुसार प्रा. डा. रेग्मीले मंगलबार मुख्य सचिवसमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा बुधबा...
पुरा समाचार पढ्नुहोस