सरकारले ५४ संस्था/कम्पनीलाई दियो पौने ५ अर्ब राजस्व छुट, धेरै छुट पाउनेमा विद्युत प्राधिकरण

2 weeks ago 37

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष ९ महिनामा विभिन्न ५४ वटा कम्पनी, संस्था र परियोजनालाई पौने ५ अर्ब रुपैयाँ कर छुट दिएको छ। सरकारले साउनदेखि चैतसम्म ४ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ कर छुट दिएको हो।

नेपाल विद्युत प्राधिकरणले १ अर्ब ४२ करो...

पुरा समाचार पढ्नुहोस