सरकारी ढुकुटीबाट तलब/भत्ता खुवाउन अढाइ खर्ब, चालु वर्षभन्दा बढाइयो ७५ अर्ब

3 days ago 29

काठमाडौं। सरकारी ढुकुटीबाट तलब भत्ता खानेहरुका लागि २ खर्ब ४२ अर्ब २१ करोड ३२ लाख रुपैयाँ रकम छुट्याइएको छ। यो रकम चालु आर्थिक वर्षको भन्दा ७५ अर्ब रुपैयाँ बढी हो।

गत आर्थिक वर्ष कर्मचारी पदाधिकारीको पारिश्रमिक/सुविधामा १ खर्ब ५४ अर्ब ४ ...

पुरा समाचार पढ्नुहोस