झापा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशनसम्बन्धी गरेको निर्णय खारेजीको माग गर्दै झापाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि एक घण्टा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ को देशव्यापी आन्दोलन कार्यक...