पाटन (ललितपुर) । राष्ट्रिय सहकारी महासङ्घले १०४औं अन्तरराष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले सहकारीप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन...