सांसद दीपक बोहराको नाम समावेशबारे कारण पेस गर्न मानव अधिकार आयोगलाई सर्वोच्चको आदेश

3 weeks ago 39
काठमाडौँ । कञ्चनपुर-२ का सांसद दीपक बोहराको नाम राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समावेश गरिएको विषयमा सर्वोच्च अदालतले स्पष्ट कारण पेस गर्न आदेश दिएको छ। भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित आन्दोलनमा आफू अस्पतालमा उपचाररत अवस्थामा रहेको दाबी ...
पुरा समाचार पढ्नुहोस