सिंहदरबारभित्रको संसद भवनमै चलेन इन्टरनेट, लाइभ भएन आजको प्रतिनिधिसभा बैठक

1 hour ago 80

काठमाडौं । सिंहदरबार भित्र रहेको संसद् भवनमा इन्टरनेट कनेक्सन बिग्रिएको छ।

इन्टरनेट राम्ररी नचलेपछि प्रतिनिधि सभाको बिहीबारको बैठक लाइभ हुन सकेन। संसद्का हरेक बैठक वेबसाइटमार्फत लाइभ हुने गर्छ। त्यस्तै, युट्युबमा पनि बैठक लाइभ हुने गरेक...

पुरा समाचार पढ्नुहोस