म्याग्दी । म्याग्दीको बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालयका विद्यार्थीहरूले हाँसिल गरेको प्राविधिक शिक्षालाई व्यवहारिक रूपमा प्रयोग गरेर व्यावसायिक रूपमा तरकारी खेती गरी आम्दानी गर्न थालेका छन् । मंगला गाउँपालिका–२ स्थित उक्त विद्यालयको प्रावि...