सीआईबीको कारबाहीमाथि प्रश्न: डा. चेतना पौडेलको तत्काल रिहाइको माग

6 days ago 159
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ गरेकी प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको तत्काल रिहाइको माग गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले विज्ञप्ति जारी गरेको
पुरा समाचार पढ्नुहोस