काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। आइतबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारततर्फको केही भूभाग...