काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोजिने बताएका छन्। आइतबार संसद बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सीमासम्बन्धी विषयमा आफ...