सुकुम्वासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

3 weeks ago 58
महोत्तरी । मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुम्वासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ । जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो । “हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुम्वासी परिवारका ...
पुरा समाचार पढ्नुहोस