काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौँ उपत्यकामा रहेका सुकुम्वासीको दीर्घकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै समस्या समाधान चरणबद्ध रूपमा अघि बढाइने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्...