सुकुम्वासी व्यवस्थापनमा सुधार गर्ने प्रतिबद्धता, वास्तविक लाभग्राहीलाई जग्गा उपलब्ध गराइने 

47 minutes ago 48
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वास्तविक सुकुम्वासीलाई घरबारविहीन हुन नदिने र उनीहरूको दीर्घकालीन समस्या समाधान गर्ने गरी सरकारले काम अघि बढाउने बताएका छन्। शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ल...
पुरा समाचार पढ्नुहोस