काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्वासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्किनु बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै घर बस्ती भनेकै नेपाल रहेको बताएका हुन् । ‘घरबस्ती भनेकै नेपाल हो। सुकुम्वासीको नाम...