सुख्खा पहिरो हटाइएपछि मुग्लिन-नारायणगढ सडकमा यातायात पुनः सञ्चालन

4 days ago 136
काठमाडौँ । चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको सुख्खा पहिरो हटाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। बुधबार बिहान करिब १०:३० बजे सडकमाथिबाट खसेको पहिरोका कारण केही समय यातायात प्रभावित भएको थियो। डिभिजन सडक कार...
पुरा समाचार पढ्नुहोस