काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ परेका छन् । लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटेलबाट सुन जस्तो देखिने पहेँलो धातु २१४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा राजपुर ...