सुन प्रति तोला ४ सय रुपैयाँ घट्यो, चाँदीको कारोबार मूल्यमा सोमबार पनि बढोत्तरी

3 weeks ago 94

काठमाडौं। सुनको मूल्य साताको दोस्रो दिन पनि घटेको छ भने चाँदी बढेको छ। सोमबार सुन तोलामा ४ सय रुपैयाँ घट्दा चाँदी ४० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँ निर...

पुरा समाचार पढ्नुहोस