काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताहरूको आकर्षण तीव्र बन्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ। पछिल्लो एक साताको छोटो अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार...