सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा झर्‍यो

2 weeks ago 75
काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो। मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजार...
पुरा समाचार पढ्नुहोस