सुनसरीमा ब्राउन सुगर सहित एक जना पक्राउ

1 week ago 330

सुनसरी । लागू औषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोड क्षेत्रमा चेकजाँच गर्ने क्रममा लागू ...

पुरा समाचार पढ्नुहोस