सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

3 weeks ago 103

धरान, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुल नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडकखण्डमा प्रदेश १–०१...

पुरा समाचार पढ्नुहोस