काठमाडौँ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आज भएको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन सम...