सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

3 weeks ago 31

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका छन् । नियमित उडानबाट सुर्खेत आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् । भेलाका लागि उपसभापति विश्वप्र...

पुरा समाचार पढ्नुहोस