स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम

3 weeks ago 110

प्रमिला कार्की
काठमाडौँ । बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा सडकमा श्रम गर्ने बालबालिकाको दृश्य आउँछ । तर प्रविधिको विस्तारसँगै बालश्रमको स्वरूप पनि परिवर्तन हुँदै गएको ...

पुरा समाचार पढ्नुहोस