स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

3 weeks ago 72
महोत्तरी । जलेश्वर नगरपालिका-३ मालिवारा बजारबाट स्रोत नखुलेको १ लाख १७ हजार ६ सय ५० नेपाली रुपैयाँ र १ लाख ११ हजार ३ सय ५० भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सोही नगरपालिका-६ बासोपट्टी बस्ने ५५ वर्षीय अरुण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहर...
पुरा समाचार पढ्नुहोस