हुम्ला-बाजुरा सीमा विवाद दीर्घकालीन रूपमा समाधान गर्न संसदीय समितिको निर्देशन

3 weeks ago 62
काठमाडौँ । हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवादको दीर्घकालीन समाधानका लागि संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकमा सभापति जयन्तीदेवी राईले हाल देखिएको विवाद तत्कालका ...
पुरा समाचार पढ्नुहोस