होर्मुज स्ट्रेटमा इरान-अमेरिका नौसेनाबीच भिडन्त: एक भारतीय जहाज समुद्रमा डुब्यो

3 weeks ago 155
काठमाडौं। रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने जलमार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच भीषण गोली हानाहान भएको छ। दुई देशका सैन्य बलबीच भएको यस आकस्मिक झडपको चपेटामा परेर भारतको गुजरातबाट सञ्चालित एउटा मालवाहक जहाज समुद्रमा डुबेको ...
पुरा समाचार पढ्नुहोस