१२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

3 days ago 49
काठमाडौँ । जिल्ला पर्वतकी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ। जलजला गाउँपालिका–६ ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर वि।क।ले १२ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । घटनापछ...
पुरा समाचार पढ्नुहोस